तरकारी बजारमा मूल्य स्थिर, स्थानीय गोलभेडा रु १८ र भारतीय प्याज रु ५५ प्रतिकेजी
halokhabar.com · Wed Jul 22 06:40:00 GMT 2026

×
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको थोक मूल्यसूचीअनुसार अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर रहेको छ । बजारमा ठूलो नेपाली गोलभेडाको औसत थोक मूल्य प्रतिकेजी रु ४४.१७ कायम हुँदा सानो लोकल गोलभेडा रु १८ र टनेल गोलभेडा रु ३०.६७ मा कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)