विद्युत् महसुलमा लगाइएको थप कर पनि क्याबिनेटबाट हटाइयोस् : प्रदीप पाैडेल
shilapatra.com · Wed Jul 22 06:46:13 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हटाउने भनी प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत गरेको घोषणा सकारात्मक कदम भए पनि निर्णय गर्ने विधि नमिच्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत महामन्त्री पाैडेलले सरकारले जनस्तरबाट विरोध भएपछि मात्र निर्णय सच्याउने प्रवृत्ति देखाएको भन्दै आलोचना गरेका छन् । उनले विधि र प्रक्रिया पूरा नगरी सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्नु अर्को कमजोरी भएको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)