डेभिड वार्नरले 'ड्रिंक–ड्राइभिङ' को आरोप स्वीकारे, अगस्ट १८ मा सजाय सुनाइने
nagariknews.nagariknetwork.com · Wed Jul 22 06:36:40 GMT 2026
अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले मदिरा सेवन गरेपछि गाडी चलाएको आरोप स्वीकार गरेका छन्। अप्रिलमा सिड्नीमा गरिएको श्वास परीक्षण (ब्रेथ टेस्ट) पछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
बुधबार भएको अदालतको सुनुवाइमा वार्नरले आफ्नो गल्ती स्वीकार गरेका हुन्। उनका वकिल बबी हिलका अनुसार वार्नरले आफ्नो निर्णयलाई ‘मूर्खतापूर्ण’ र ‘लापरवाह’ भन्दै त्यसप्रति जिम्मेवारी लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)