ट्रम्पको घोषणा : जेनेरिक औषधि आयातमा १ अगस्टदेखि शून्य प्रतिशत कर
onlinekhabar.com · Wed Jul 22 06:45:33 GMT 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेरिक औषधिको आयातलाई लिएर ठूलो घोषणा गरेका छन्। उनले अगस्ट १ देखि यी औषधिहरूमा शून्य प्रतिशत ट्यारिफ लाग्ने बताएका छन् । तर एक वर्षपछि यसलाई बढाउने उनले बताएका छन्।
डोनाल्ड ट्रम्पले बुधबार बिहान ट्रुथ सोसलमा पोस्ट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)