ठूलो अपेक्षाबीच आएको 'अल्फा' बक्स अफिसमा कमजोर, सय करोड क्लबमा पनि पुग्न सकेन
setopati.com · Wed Jul 22 06:46:00 GMT 2026

भारतीय फिल्म 'अल्फा' ठूलो चर्चाका बीच प्रदर्शनमा आएको थियो।
यशराज फिल्म्सको स्पाइ युनिभर्सअन्तर्गत निर्माण भएको यो पहिलो महिला-केन्द्रित जासुसी फिल्म भएकाले यसप्रति दर्शक र व्यापार विश्लेषक दुवैको चासो उच्च थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)