दाङमा निर्माणाधीन घरको पानीट्यांकीमा निसासिएर २ जनाको मृत्यु
nepalpress.com · Wed Jul 22 06:50:30 GMT 2026

रूपन्देही । दाङको तुलसीपुरमा बन्दै गरेको घरको पानी ट्यांकीमा २ जनाको निसासिएर मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा यो घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)