बागमती सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता
nepallive.com · Wed Jul 22 06:55:56 GMT 2026

मकवानपुर – बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)