देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ
khabarhub.com · Wed Jul 22 06:55:19 GMT 2026

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)