साउदीलाई ३० वर्षसम्म युरेनियम संवर्द्धन गर्न दिने ट्रम्पको तयारी
nepalviews.com · Wed Jul 22 07:09:31 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा विकाससम्बन्धी नयाँ सम्झौता स्वीकृत गरेका छन् । उक्त सम्झौताले भविष्यमा साउदीलाई आफ्नै भूमिमा युरेनियम संवर्द्धन (एनरिचमेन्ट) गर्ने बाटो खोल्न सक्ने छ ।
उक्त सम्झौताको औपचारिक घोषणा बुधबारसम्ममा हुन सक्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)