न्युयोर्कले नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी
khabarhub.com · Wed Jul 22 07:08:26 GMT 2026

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ पुर्जी न्युयोर्क सहरले स्वतन्त्र रूपमा कार्यान्वयन गर्न सक्ने कानुनी अधिकार नरहेको स्पष्ट पारेका छन्। उनले यस्तो कदम चाल्न आवश्यक अधिकार अमेरिकी सङ्घीय सरकारसँग रहेको बताउँदै त्यसले आईसीसीसँग आवश्यक सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)