हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
barnanmedia.com · Wed Jul 22 07:00:26 GMT 2026

यमनका इरान समर्थित हुथी विद्रोही समूहले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेपछि साउदी कच्चा तेल बोकेर एसियातर्फ गइरहेका दुई तेल ट्याङ्कर लाल सागरमै आफ्नो मार्ग परिवर्तन गर्न बाध्य भएका छन् ।
यससँगै अमेरिका–इरान युद्धले मध्यपूर्वका दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय जलर्मामा असर पार्दै विश्व ऊर्जा आपूर्तिमा नयाँ सङ्कट निम्त्याउने सङ्केत देखिएको छ । समुद्री सुरक्षा जोखिम बढेपछि चीन र भारतका लागि साउदीको यान्बु बन्दरगाहबाट तेल बोकेर हिँडेका दुई ट्याङ्कर बाब अल–मन्दब हुँदै हिन्द महासागर प्रवेश नगरी स्वेज नहरतर्फ फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)