अर्जेन्टिनालाई फिफाले साथ दिएको दाबी गर्ने पोस्टमा रोनाल्डोको 'लाइक'
setopati.com · Wed Jul 22 07:10:28 GMT 2026
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फिफाले अर्जेन्टिनालाई साथ दिएको दाबी गर्ने एक पोस्टमा प्रतिक्रिया दिएका छन्।
फिफाले लिओनल मेसीको टोली अर्जेन्टिनालाई फाइनलसम्म पुग्न मद्दत गरेको आरोप लगाइएको पोस्टमा रोनाल्डोले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट लाइक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)