निर्णय खारेजीको माग गर्दै विरोधमा उत्रिए लोकसेवा तयारी गरिरहेका बिद्यार्थी [फोटो फिचर]
nepalnews.com · Wed Jul 22 07:15:57 GMT 2026

काठमाडौँ। लोकसेवाको तयारी गरिरहेका बिद्यार्थीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
यही साउन ४ गते मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग उनीहरुको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)