युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नियुक्त गरे नयाँ सेनाप्रमुख
clickmandu.com · Wed Jul 22 07:12:34 GMT 2026

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनाका उच्च कमान्डर ओलेक्सान्डर सिर्स्कीलाई पदबाट हटाउने निर्णय गरेका छन् भने बर्खास्त गरेको केही दिनमै पूर्व रक्षामन्त्रीलाई पुनः सरकारमा फिर्ता ल्याउने प्रयास थालेका छन् ।
यो सैन्य फेरबदल देशभर एक हप्तादेखि चलिरहेको अशान्तिपछि आएको हो जसलाई सन् २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयताकै सबैभन्दा ठूलो राजनीतिक संकट मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)