बिहानैबाट ‘गौँथली’ का शो राताम्मै
nagariknews.nagariknetwork.com · Wed Jul 22 07:03:03 GMT 2026

‘गौँथली’ चलचित्रले व्यापारिक रफ्तार समातेको छ। गत शुक्रबार रिलिज भएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै गएको छ।
पहिलो दिन औसत देखिएको हलमा छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन्। आजका अधिकांश शो बिहानैबाट राताम्मे देखिएका छन्। कतिपय शो त फिलिङ फास्टमा गइरहेका छन्। अबेर साँझका शोमा बिहानै ८० प्रतिशतभन्दा माथि टिकट बिक्री भइसकेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)