काजाकिस्तानसँग ३-२ काे सेटमा पराजित भयो नेपाल
neplays.com · Wed Jul 22 07:23:00 GMT 2026
काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल काजाकिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ।
मंगलबार भएको खेलको निर्णायक पाँचौं सेटमा काजाकिस्तानले नेपाललाई १५-९ ले हरायो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)