चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘सर्टलिस्ट’ सार्वजनिक (नामावलीसहित)
himalpress.com · Wed Jul 22 07:24:50 GMT 2026

काठमाडौँ- चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि आवेदन दिएकामध्ये १२ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ।
बर्दियाका प्रा.डा. दयाराम पोखरेल, काठमाडौँका प्रा.डा.दिपेन्द्रबहादुर श्रेष्ठ, प्रा.डा.संघरत्न बज्राचार्य, प्रा.डा.सञ्जयकुमार श्रेष्ठ र प्रा.डा.सुरज बज्राचार्य, भक्तपुरका प्रा.डा.दिलिप शर्मा र प्रा.डा.सन्ध्या चापागाईँ आचार्य, महोत्तरीका प्रा.डा.विनोदकुमार यादव, ललितपुरका प्रा.डा.मृगेन्द्र अमात्य, प्रा.डा. सैलेश प्रधान, रविन्द्रमान श्रेष्ठ र विष्णु प्रसाद शर्मा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)