वार्तामा इरान गम्भीर नभएको रुबियोको आरोप, अमेरिका अझै पनि तयार
lokaantar.com
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान संकट समाधानका लागि अमेरिका अझै पनि वार्ताका लागि तयार रहेको बताएका छन् । तर, इरान भने वार्ताप्रति गम्भीर नदेखिएको उनको आरोप छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकका क्रममा बुधबार बोल्दै रुबियोले अमेरिका सधैँ कूटनीतिक समाधानको पक्षमा रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)