स्थायी नियुक्ति रोक्ने निर्णयले भड्किए युवा, विरोधमा निस्किए (१० तस्बिर)
nepalpress.com · Wed Jul 22 07:26:57 GMT 2026

काठमाडौं । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोकेको विरोधमा युवा-विद्यार्थी सडकमा निस्किएका छन् ।
उनीहरूले २ दिनअघिको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना लोकसेवाको पदपूर्ति नगर्न गरेको निर्णय खारेजीको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)