बर्खामा जनताका पीर मर्का सुन्दै सांसदहरु
nagariknews.nagariknetwork.com · Wed Jul 22 07:26:05 GMT 2026

मनसुनको हिसाबले नेपाल अहिले मध्यबर्खामा छ। सङ्घीय संसद्का दुवै सदनका बैठकहरू १५ दिनका स्थगित भएका छन्।
बैठक नभएपछि अधिकांश सांसदहरू अहिले जनतासँग पुगेर उनीहरूको समस्या सुन्ने र समाधान गर्ने काममा व्यस्त रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)