एक खर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
arthasarokar.com · Wed Jul 22 07:28:53 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत रु एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)