सुन–चाँदीको भाउ आकाशियो, प्रतितोला ३ लाख नजिक (मूल्यसहित)
bishowkhabar.com · Wed Jul 22 07:33:54 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।
हिजो मंगलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी ११० ले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)