वैदेशिक रोजगारी : ठगीको अभियोगमा चार जना पक्राउ
nepalnews.com · Wed Jul 22 07:34:52 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै ३२ लाख ३८ हजार रुपैयाँ ठगेको अभियोगमा चार जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का २० वर्षीय दीपक साह, सर्लाहीको बसबरिया गाउँपालिका–३ का ४१ वर्षीय जयमङ्गलप्रसाद निसाद तथा रामेछापको मन्थली नगरपालिका–३ की ३७ वर्षीया मिना श्रेष्ठलाई ठगीको अभियोगमा मंगलबार पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)