कर्णालीमा सरकारविरूद्धको अविश्वास प्रस्तावबाट नेकपा पछि नहट्ने
baahrakhari.com · Wed Jul 22 07:43:04 GMT 2026

सुर्खेत। कर्णालीमा एमाले सरकारविरुद्ध कांग्रेससँग मिलेर दर्ता गराएको अविश्वासको प्रस्तावबाट पछि नहट्ने अडान नेकपाले लिएको छ ।
केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्कमल दाहाल प्रचण्डबीच सहकार्यको छलफल चलिरहेको छ । यता, नेकपा कर्णालीका नेताहरूले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबाट पछि नहट्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)