अमेरिकी लगातारको आक्रमणबाट डराएन इरान, होर्मुज ठप्प
bishowkhabar.com · Wed Jul 22 07:43:30 GMT 2026

काठमाडौं– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्न पाए त्यसले विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएका छन् ।
उनले यस्तो अवस्था सिर्जना भए त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही विश्वका अन्य रणनीतिक समुद्री मार्गमा पनि पर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)