नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेः अध्यक्ष साह
nepalviews.com · Sat Jun 22 17:26:19 UTC 2024

धुलिखेल । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालका पार्टी र नेताहरु मोटाए पनि जनता दुब्लाउँदै गएका बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा शनिबार सोही पार्टीको तामाङसालिङ–नेवाः प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक पार्टीका नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)