विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
nepalnews.com · Wed Jul 22 07:47:41 GMT 2026

काठमाडौँ। विशेष अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा ५९.३८ प्रतिशत अर्थात् १५५ मुद्दा फछर्योट गरेको छ।
अदालतमा २६१ मुद्दा रहेकामा अब १०६ वटा मुद्दा फछर्योट गर्न बाँकी छ। त्यस आर्थिक वर्षमा अदालतको ८३.७८ प्रतिशत मुद्दा फछर्योट गर्ने लक्ष्य राखेकामा गत भदौ २४ गतेको आन्दोलनबाट सिर्जित अवस्था र न्यायाधीशको सरुवाका कारण लक्ष्य प्राप्तिमा कठिनाइ भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)