‘स्मार्ट कोर्ट’ बनाउन के छ विशेष अदालतसँग कार्यदिशा ?
kendrabindu.com · Wed Jul 22 07:48:06 GMT 2026

काठमाडौं। विशेष अदालत काठमाडौंले आर्थिक वर्ष २०८२/८३ मा ५९.३८ प्रतिशत अर्थात् १५५ मुद्दा फछर्योट गरेको छ । त्यस अदालतमा २६१ मुद्दा रहेकामा अब १०६ वटा मुद्दा फछर्योट गर्न बाँकी छ ।
त्यस आर्थिक वर्षमा अदालतको ८३.७८ प्रतिशत मुद्दा फछर्योट गर्ने लक्ष्य राखेकामा गत भदौ २४ गतेको आन्दोलनबाट सिर्जित अवस्था र न्यायाधीशको सरुवाका कारण लक्ष्य प्राप्तिमा कठिनाइ भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)