माग पुरा नभए भोलीदेखि सत्याग्रह सुरु गर्छु : गोविन्द केसी
khabarhub.com · Wed Jul 22 07:48:27 GMT 2026

काठमाडौं – चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता प्रा. डा.गोविन्द केसीले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)