जयवागेश्वरी र एयरपोर्ट पछाडिको अनुगमनमा कार्यवाहक प्रमुख सुनिता डंगोल (तस्बिरहरु)
nepalnews.com · Wed Jul 22 07:53:01 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी क्षेत्रको अनुगमन गरेकी छन्।
साथै उनले त्रिभुवन अन्तराष्ट्रिय विमानिस्थल पछाडि रहेको फोहोर ब्यवस्थापन केन्द्रको समेत अनुगमन गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)