तुलसीपुरमा पानी ट्यांकीभित्र दुई जनाको निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान
setopati.com · Wed Jul 22 07:53:10 GMT 2026

दाङको तुलसीपुरमा निर्माणाधीन घरभित्र रहेको पानी ट्यांकीमा निस्सासिएर दुई जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा बनिहेको घरको ट्यांकीभित्र मृत फेला परेका दुबै जनाको पहिचान खुलिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)