सर्वाेच्चबाट पूर्णपाठ सार्वजनिक, सरकारी विज्ञापनमा विभेद नगर्न आदेश
barnanmedia.com · Wed Jul 22 07:51:58 GMT 2026

काठमाण्डौं, साउन ६
फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वाेच्च अदालतले सरकारी विज्ञापन नीजि मिडियालाई विभेद नगर्न नेपाल सरकारलाई आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)