बुद्धभूमि नेपाल हाइड्रोको ठूलो कदम, ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी
kalakarmi.com · Wed Jul 22 08:00:10 GMT 2026

काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।
कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ४३ मेगावाट क्षमताको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)