प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली
khabarhub.com · Wed Jul 22 08:01:56 GMT 2026

काठमाडौं – प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निकटहरूसँग छुट्टाछुट्टै छलफल थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)