गत अवमा अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
deshsanchar.com · Wed Jul 22 07:39:38 GMT 2026

गण्डकी- अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका क्रमशः एक एक जना गरी २५ व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)