कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित भए मोर्गन रोजर्स
nepalpress.com · Wed Jul 22 08:13:39 GMT 2026
काठमाडौं। चेल्सीले इङ्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्सलाई एस्टन भिल्लाबाट ११७ मिलियन पाउन्डको बेलायती कीर्तिमानी ट्रान्सफर शुल्कमा अनुबन्ध गरेको छ।
विश्वकपमा अमेरिका भ्रमणबाट फर्किएका रोजर्सले सोमबार लन्डनमा स्वास्थ्य परीक्षण पूरा गरेपछि छ वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)