रोनाल्डोको कीर्तिमानमा पोर्चुगल अन्तिम १६ मा
neplays.com
काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमानमा यूरोकप २०२४ अन्तर्गत समूह 'एफ' मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।
शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)