ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘हामी पनि आक्रमण विस्तार गर्छौँ’
kendrabindu.com · Wed Jul 22 08:19:18 GMT 2026
तेहरान । यदि अमेरिकाले आणविक र अन्य संवेदनशील क्षेत्रमा आक्रमण गर्यो भने तेहरानले अमेरिका र अमेरिकाका सहयोगीलाई लक्षित गरी आफ्नो आक्रमण विस्तार गर्ने भएको छ। इरानको मुख्य सैन्य कमान्ड, खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले बुधबार उक्त चेतावनी दिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले मध्य प्रान्त इस्फहानको पहाडमुनि रहेको इरानी आणविक सुविधामा छिट्टैै आक्रमण गर्ने भनि दिएको धम्कीकोे प्रतिक्रियामा इरानीको यस्तो प्रतिक्रियात्मक चेतावनी आएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)