अर्जेन्टिनाका मार्टिनेजको भावुक सन्देश - नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन
nepalviews.com · Wed Jul 22 08:20:19 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन् । उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका छन् ।
विश्वकप उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । त्यसपछि म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’मार्फत समर्थकप्रति आभार व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)