वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा न्युजिल्यान्ड विजयी
nagariknews.nagariknetwork.com · Wed Jul 22 08:12:20 GMT 2026
वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा न्युजिल्यान्ड विजयी भएको छ। बुधबार बिहान भएको पाँचौ तथा अन्तिम खेलमा २ विकेटको जित निकाल्दै किबिज टोलीले शृंखला ३-२ ले जितेको हो।
पहिलो खेलमा वेस्ट इन्डिज ७ विकेटले विजयी भएपनि सो पछिका तीनै वटा खेल भ्रमणकारी टोली न्युजिल्यान्डले जितेको थियो। न्युजिल्यान्ड दोस्रोमा ५ विकेटले, तेस्रोमा ६ विकेटले र चौथोमा एक विकेटले विजयी भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)