संविधान संशोधन होइन, पूरै उलटफेर गर्ने तयारीमा सरकार
bishowkhabar.com · Wed Jul 22 08:27:57 GMT 2026
काठमाडौं– संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलले शासकीय स्वरूपबारे जनमत संग्रह गराउने प्रस्ताव गरेको छ ।
कार्यदलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा हालको संसदीय व्यवस्था मध्ये एक रोज्न प्रदेश सभा निर्वाचनसँगै जनमत संग्रह गराउन सुझाव दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)