हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी
khabarhub.com · Wed Jul 22 08:32:52 GMT 2026

मनिला – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्ने प्रयास सफल भए त्यसले विश्वव्यापी समुद्री यातायात र अन्तर्राष्ट्रिय समुद्री व्यवस्थाका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)