सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
nepallive.com · Wed Jul 22 08:35:08 GMT 2026

सुर्खेत– कर्णाली प्रदेशको सुर्खेतस्थित गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)