दाङमा पानी ट्यांकीभित्र मृत भेटिएका दुईजनाको पहिचान खुल्यो
baahrakhari.com · Wed Jul 22 08:38:13 GMT 2026

काठमाडौं। दाङमा निर्माणाधीन पानीको ट्यांकीभित्र मृत भेटिएका दुबैजनाको सनाखत भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन घरको पानी ट्यांकीभित्र मृत भेटिएका ३६ वर्षीय कमल गिरी र ३५ वर्षीय घनश्याम गिरी रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)