हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना
setopati.com · Wed Jul 22 08:41:26 GMT 2026

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन्।
असार १२ गते अध्यागमन विभागले ९ जना चिनियाँलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको थियो। उनीहरूले गतिविधि शंकास्पद भएको भन्दै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)