दिल्लीमा आन्दोलन चर्कियो : १६ रेल स्टेसन बन्द, हजारौं यात्रु अलपत्र
bishowkhabar.com · Wed Jul 22 08:47:43 GMT 2026

काठमाडौं– भारतको दिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सिजेपी)को आन्दोलन चर्किएपछि सुरक्षा सतर्कतास्वरूप मध्य दिल्लीका १६ वटा मेट्रो स्टेसन अस्थायी रूपमा बन्द गरिएका छन् ।
यसका कारण हजारौं यात्रु अलपत्र परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)