युक्रेनी ड्रोन आक्रमणले रूसी गोदाम र तेल डिपोमा क्षति
nagariknews.nagariknetwork.com · Wed Jul 22 08:50:27 GMT 2026
युक्रेनी ड्रोनले दक्षिण रूसमा रहेको अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका दुई ठूला रसद केन्द्र (लजिस्टिक सेन्टर) मा आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। जानकारी अनुसार तेल डिपोमा पनि ठूलो क्षति पुगेको छ।
बजारका संस्थापक तात्याना किमका अनुसार बुधबार रूसको क्रास्नोडार र नेभिनोमिस्कमा रहेका वाइल्डबेरी रसद केन्द्रहरूमा ड्रोनले प्रहार गरिएको हो। आक्रमणअघि नै कर्मचारीहरूलाई सुरक्षित स्थानमा निकालिए पनि केही मानिस घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)