गगन थापा कहिँबाट परिचालित छन् भन्ने गिरिजाबाबुको भनाइ अहिले पुष्टि हुँदै छ–केदार कार्की
nepalpress.com · Wed Jul 22 08:54:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गगन थापा अन्यत्र कतैबाट सञ्चालित छन् भन्ने गिरिजा प्रसाद कोइरालाको भनाइ अहिले आएर पुष्टि भइरहेको दाबी गरेका छन् ।
बिपी स्मृति दिवसको अवसरमा कांग्रेसको इतरपक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले गगन थापा आर्थिक रुपमा पनि भ्रष्ट र बाह्य गिरोहबाट सञ्चालित व्यक्ति रहेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)