बीपी स्मृति दिवसमा कांग्रेस संस्थापनइतर समूहको छुट्टै समारोह, ‘संवाद, सहमति र एकता’मा जोड
nagariknews.nagariknetwork.com · Wed Jul 22 08:53:58 GMT 2026

नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै स्मृति समारोह आयोजना गरेको छ।
कांग्रेसको संस्थापन पक्षले भने बिहानै जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) आयोजना गरेको थियो। संस्थापनइतर समूहले भने प्रज्ञा भवनमा ‘संवाद, सहमति र एकता–आजको आवश्यकता’ भन्ने मूल नारासहित अलग्गै कार्यक्रम गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)