‘आरक्ष पीडितको बस्ती डुबानमा परेको एक हप्ता भयो, बिचल्लीमा पर्यौं’
onlinekhabar.com · Wed Jul 22 08:58:55 GMT 2026

२०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष) क्षेत्रबाट विस्थापितहरूलाई सरकारले व्यवस्थापन नगरेपछि २०६४ सालदेखि विभिन्न ठाउँका १७ वटा शिविरमा बस्दै आएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितहरू बस्दै आएको भीमदत्त नगरपालिका–४, भगतपुरको अवस्था कस्तो छ ?
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)